विश्व बिकास र फेवा फाईनान्स गाभिने, दुबैको शेयर कारोबार रोक्का

Dec 23, 2014 Mero lagani

विश्व बिकास बैंक(BSBL) र फेवा फाईनान्स (FFCL)आपसमा गाभिने भएपछि दुबैको शेयर कारोबार रोक्का भएको छ ।

 

दुबै कम्पनी पोखराकै भएकाले आपसमा मिलेर राष्ट्रियस्तरको बिकास बैंक बन्ने लक्ष्यका साथ मर्जमा जान लागेको बुझिएको छ । विश्वको चुक्ता पूँजी ३७ करोड छ भने फेवाको ३९ करोड छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।