कर्णाली बिकास बैंकको २५ प्रतिशत बोनस शेयर, चैत्र ७ मा साधारणसभा

Feb 24, 2015 Merolagani

 

कर्णाली बिकास बैंक (KRBL)ले लगानीकर्तालाई २५प्रतिशत बोनस शेयर दिने प्रस्ताव गर्दै चैत्र ७ मा साधारणसभा आब्हान गरेको छ । बैंक संचालक समितिको बैठकले दशौ र एघारौ साधारणसभा एकसाथ गर्ने निर्णय गरेको हो । 

 

 

चुक्ता पूँजी आठ करोड मात्र रहेको बैंकले गत आर्थिक बर्षमा एक करोड ८४ लाख खुद नाफा गरी प्रति शेयर आम्दानी १८ रुपैयाँ कायम गरेको थियो ।

बोनस जारीपछि बैंकको चुक्ता पूँजी १० करोड पुग्ने छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।