एशियन लाईफ ईन्स्योरेन्सले दिने भयो साढे २८ प्रतिशत बोनस

Mar 09, 2015 Merolagani

एशियन लाईफ ईन्स्योरेन्स (ALICL)ले लगानीकर्तालाई २८.५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको संचालक समिति बैठकले गत बर्षको खुद नाफाबाट आकर्षक बोनस शेयर दिने प्रस्ताव गरेको हो ।
५२ करोड चुक्ता पूँजी रहेको कम्पनीको बोनस शेयर वितरणपछि चुक्ता पूँजी ६७ करोड पुग्ने छ ।

अन्य जीवन बीमा कम्पनीहरुमा एलआईसीले ३० र नेशनल लाईफले ३० प्रतिशत बोनस शेयरसहित ३८ प्रतिशत लाभांश दिएकोमा एशियन लाईफको लाभांश प्रस्ताव निकै उत्साहपूर्ण रहेको मानिएको छ । एनआईसी र नेशनल लाईफको तुलनामा एशियनको शेयर मूल्य आघा रकमले सस्तो छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।