एशियन लाइफको साढे २८ प्रतिशत बोनस शेयर सोमबारदेखि

Jul 26, 2015 Mero Lagani

एशियन लाइफ इन्स्योरेन्सले सोमबारदेखि चुक्ता पूँजीको साढे २८ प्रतिशत बोनस शेयर बितरण गर्ने भएको छ । गत जेठ २४ गते सम्पन्न कम्पनीको ७ औं वार्षिक साधारण सभाले गरेको निर्णय अनुसार इन्स्योरेन्सले उक्त शेयर बितरण गर्न लागेको हो ।

Asian Life Insurance

 

संस्थापक शेयरधनीहरुले बोनस शेयरको प्रमाणपत्र लिन इन्स्योरेन्सको मैतीदेवीस्थित केन्द्रिय कार्यालयमा जानुपर्ने छ भने साधारण शेयरधनीले कमलादीस्थित काठमाण्डौं प्लाजामा रहेको सिभिल क्यापीटलमा जानुपर्ने छ ।


त्यसै गरि डीम्याट खातावालाहरुका लागि भने नेप्सेमा बोनस शेयर सुचिकृत भए पश्चात खातामा नै बोनस शेयर उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।