कायम हक भन्दा धेरै शेयर माग गरेका हरुलाई आइतबारदेखि रकम फिर्ता लिनका लागि पनि बैंकले आग्रह गरेको छ । यसका लागि बैंकले आवेदन दिएको केन्द्रमा सम्पर्क गर्न भनेको छ । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमइ क्यापीटल रहेको छ ।
धनकुटामा मुख्य कार्यालय रहेको बैंकले त्यस आसपासका जिल्ला तथा क्षेत्रलाई मुख्य क्षेत्र बनाउँदै आएको छ ।
.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।