सम्झौतासँगै भारतभर रहेका मुथुत फाइनान्सका ७ हजार शाखामार्फत नेपालमा रकम पठाउन सकिन्छ । सो रकम प्रभु बैंकका ७ हजार एजेण्ट तथा १ सय १२ शाखा कार्यलयबाट भुक्तानी गर्न सकिन्छ ।
प्रभु मनि ट्रान्सफरले भारतमा रहेका नेपालीहरुका लागि आफ्नै नागरिकता मार्फत नेपालमा सर्वसुलभ तरिकाले रकम पठाउन विप्रेषण सेवा प्रदान गर्दै आएको छ ।
हाल भारतको द्धारका र पहाडगञ्जस्थित प्रभु मनि ट्रान्सफरको आफ्नै कार्यालय र यसको एजेण्ट एकोका ३६ र जिआई टेक्नोलोजी स्मार्ट सपका ९० हजार आउटलेट तथा प्रभुका भारतस्थित अन्य एजेन्टबनट रकम पठाउन सकिन्छ ।
...................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।