चिलिमेले १२ प्रतिशत नगद सहित २७ प्रतिशत लाभांस दिने

Nov 25, 2015 Mero Lagani

चिलिमे जलविद्युत् कम्पनी (CHCL) ले आफ्ना शेयरधनीलाई २७ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १२ प्रतिशत नगद तथा १५ प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको हो ।

कम्पनीले गत बर्षको नाफाबाट उक्त लाभांस प्रस्ताव गरेको हो । कम्पनीको लाभांस बार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । कम्पनीले साधारणसभाको मिति भने तय गरेको छैन ।

कम्पनीले गत बर्ष ८४ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको चुक्ता पुँजी दुई अर्ब ७२ करोड रुपैयाँ छ ।

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

चिलिमे जलविद्युतको शेयरमा लगानी गर्नु कति ठीक ? कम्पनी विष्लेषण

चिलिमे जलविद्युत कम्पनी कहिले जाला डिम्याट कारोबारमा ?

चिलिमे जलविद्युतमा फेरि आन्दोलन सुरु, सबै प्रशासनिक काम बन्द

चिलिमको स्वाद चाखेका रसुवाबासीलाई बन्दै गरेका एकसय बहत्तर मेगावाटका आयोजनाले के गर्ला ?

चिलिमे जलविद्युतको खुद नाफा किन घट्यो ?

चिलिमेले ५ बर्षमा ५ सय मेगावाट विद्युत उत्पादन गर्ने

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।