एनएलजी इन्स्योरेन्सले २१ प्रतिशत लाभांश दिने

Dec 02, 2015 Mero Lagani

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडे(NLG)ले आफ्ना सेयरधनीलाई २१ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ । मंगलबार बसेको कम्पनीको १६९ औ बोर्ड बैठकले १७.१३ प्रतिशत बोनस सेयर तथा ३.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 


कम्पनीले गत बर्षको मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक बर्ष २०७१/०७२ मा १६ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। उक्त लाभांश बीमा समितिको स्वकृती पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

 

....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।