लुम्बिनी जनरल इन्स्योरेन्सले १३.०६ प्रतिशत बोनस सेयर दिने

Dec 14, 2015 Mero Lagani

लुम्बिनी जनरल इन्स्योरेन्स (LFIL) ले गतबर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरिने लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले १३.०६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएपश्चात कम्पनीको साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ । २९ करोड १८ लाख रुपैया चुक्ता पुँजी भएको कम्पनीको बोनस सेयर वितरणपछि चुक्ता पुँजी ३२ करोड ९९ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले गत आर्थिक वर्षको अन्तिम त्रैमासमा ६ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

भुकम्पले झस्काएपछि निर्जिबन बीमा कम्पनीहरुलाई झन् फाईदा, शिखर र लुम्बिनी जनरलको नाफा बढ्यो

 

....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।