७.२५ प्रतिशत बोनस सेयर दिने कन्ट्री डेभलपमेन्ट बैंकको प्रस्ताव

Dec 15, 2015 Mero Lagani

कन्ट्री डेभलपेन्ट बैंक (CNDBL) ले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई साढे सात प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ । बैंकले ७.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३८१५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।




कन्ट्री डेभलपमेन्ट बैंकको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । कन्ट्री डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ३३ करोड रुपैयाँ छ । यो बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ३५ करोड रुपैयाँ नाघ्नेछ ।

 

.................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।