साधारण सभाले लेखा परिक्षक नियुक्ती गर्ने प्रस्ताव समेत पारित गरेको छ । कम्पनीले नयाँ किसिमको बैंक, बित्तिय संस्थाको ऋणी, सहकारीका साथै व्यापारिक वर्गलाई लक्षीत गरी नयाँ बीमा योजना ल्याएको र यस योजनामा वर्ष दिनमै बिमाङ्क रकमको ४ प्रतिशत बीमीतलाई फिर्ता दिने प्राबधान रहेको छ । यो नौलो किसिमको जीवन बीमा योजना अत्यन्त लोकप्रिय भैरहेको कुरा कम्पनीले साधारण सभालाई जानकारी गराएको छ ।
...................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
.................................................................................................................................................................
राधी विद्युत कम्पनीेले खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गर्ने