दश प्रतिशत बोनश दिने प्रुडेन्सियल इन्स्योरेन्सको प्रस्ताव

Mar 27, 2016 Mero Lagani

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड (PICL) ले आफ्ना लगानीकर्तालाई दश प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ ।कम्पनी संचालक समितिको बैठकले गतबर्षको मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश विमा समितिको स्विकृति पश्चात कम्पनीको आगामी साधारणसभाबाट पारित गरेपछि शेयरधनीलाई वितरण गरिने छ । हाल कम्पनीको चुक्तापुँजी  ३२ करोड ४० लाख रुपैयाँ रहेको छ । बोनश वितरण पश्चात चुक्तापुँजी ३५ करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।


कम्पनीले गतआर्थिक बर्षमा ६ करोड रुपैयाँ मुनाफा कमाएको थियो । प्रुडेन्सियलले ०७२/०७३ को दोस्रो त्रैमाशमा तीन करोड १९ लाख खुद नाफा कमाएको छ ।

....................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

राधी विद्युत कम्पनीेले खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गर्ने

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।