नेप्सेमा इन्भेष्टमेन्ट बैंकको सहित एकै दिन थपियो २ करोड बढी कित्ता शेयर, कसको कति ?

Apr 26, 2016 Mero Lagani

मंगलबार शेयरबजारमा विभिन्न आठ कम्पनीको गरेर २ करोड ७ लाख कित्ता शेयर सुचीकृत भएको छ । नेप्सेका अनुसार विभिन्न आठ कम्पनीहरुको साधारण,हकप्रद र बोनश शेयरगरी उक्त परिमाणको शेयर सुचीकृत भएको हो । जसमा नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ५७ लाख कित्ता शेयर समावेश रहेको छ भने रिलायन्स लोटस फाइनान्सको एफपिओ बाट वितरण गरिएको ५१ हजार कित्ता शेयर सूचीकृत भएको हो ।

मंगलबार नेप्सेमा कामाना विकास बैंकको बोनश, गण्डकी विकास बैंकको हकप्रद, डिप्रोक्स डेभलपमेन्ट बैंकको बोनश, एस डेभलपमेन्टको बोनश, काबेलीको बोनश तथा हकप्रद , रिलायन्स लोटसको साधारण शेयर तथा इन्भेष्टमेन्ट बैंकको बोनश शेयर सूचीकृत भएका छन् ।

 

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।