मिथिला लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो

May 01, 2016 merolagani

मिथिला लघुवित्त विकास बैंक (MLBBL) ले चैत्रमसान्तसम्ममा ७४ लाख  ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गतबर्षको तेस्रो त्रैमासको तुलनामा बैंकको नाफा झण्डै ७३ प्रतिशतले बढेको हो । बैंकले गतबर्षको यसै अवधिमा ४३ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

३ करोड ३९ लाख रुपैयाँ चुक्तापुँजी भएको कम्पनीले यसअवधिमा १९ करोड ६० लाख सापट तथा ५करोड ११ लाख निक्षेप संकलनगरी २७ करोड २९ लाख कर्जा प्रवाह गरेको छ । बैंकको यसअवधिमा खुद ब्याज आम्दानी, संचालन नाफा बढेपछि कम्पनीको नाफामा बढोत्तरी देखिएको हो।

यसअवधिमा कम्पनीको निष्क्रियकर्जा भने २.०९ प्रतिशतबाट बढेर ३.३८ प्रतिशत पुगेको छ । जसको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३१ पैसा, प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ४५ पैसा र मुल्य आम्दानी प्रतिशत ११३.६८ गुणा रहेको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।