बैंकले तेस्रो त्रैमाससम्ममा १५ करोड खुद नाफा कमाएको छ जब कि उसले गत बर्षको सोही अवधिसम्म १० करोड ५१ लाख मात्र खुद नाफा गरेको थियो ।
२५ करोड चुक्ता पूँजी रहेको बैंकको २९ करोड रहेको छ । बैंकले यसै बर्ष शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरिसकेको छ । प्रति शेयर आम्दानी २९ रुपैयाँ पुर्याएको बैंकका मुल्य आम्दानी अनुपात ४३.९८ रहेको छ । निस्क्रिय कर्जा अनुपात ०.७३ रहेको छ ।