तनहुँको डुम्रेमा पोखरा फाइनान्सको पाचौं शाखा

Jun 05, 2016 Mero Lagani

पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड (PFL) ले तनहुँको डुम्रे बजारमा आफ्नो पाचौ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाबाट सेवाग्राहीलाई सबै किसिमका कर्जा तथा बचतका सुविधाहरु प्रदान गरिने फाइनान्सले बताएको छ ।



चुक्ता पूँजी ४९ करोड ११ लाख रुपैयाँ रहेको राष्ट्रियस्तरको यस वित्तीय संस्थाको काठमाडौंमा समेत शाखा सञ्जाल रहेको छ ।फाइनान्सको जगेडाकोषमा १४ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

संस्थाले चालु आ.व.को चैत मसान्तसम्ममा कुल ३ अर्व ९ करोड ५५ लाख निक्षेप संकलन तथा २ अर्व ५२ करोड ३३ लाख कर्जा लगानी गरेको छ । उक्त अवधिमा फाइनान्सले ३ करोड ५७ लाख खुद मुनाफा गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए । 

....................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

१७ लाख ६१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने सिइडिबी हाइड्रोको तयारी, एन.सि.एम. मर्चेन्टसँग सम्र्झौता

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।