राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजना अनुरुप यी दुई संस्थाहरु एक आपसमा मर्जमा गएका हुन् । मर्जरसँगै बैंकको चुक्ता पूँजी ४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।
यी दुई संस्था एक आपसमा गाभिदा सेयर स्वाप रेसियो बीओकेको १०० बराबर ८२.८१ रुपैयाँको सेयर अनुपातमा गाभिएको हो । स्वापबाट आएको बाँकी ३९ करोड ५५, लाख रुपैयाँ जगेडा कोषमा गएको छ । मर्जरपछि निक्षेप ६५ अर्ब र कर्जा ५३ अर्ब पुगेको छ । बैंकको सञ्चालक समितिमा बिओकेबाट पाँच र लुम्बिनीबाट चार जना सञ्चालक छन् ।
मर्जरसँगै बैंकको शाखा संख्या ७४ पुगेको छ भने ६३ एटीएम, ७ एक्स्टेन्सन काउन्टर र ३३ स्थानबाट शाखा रहित बैंकिङ सेवा प्रदान गर्ने भएको छ ।
मौद्रिक नीतिको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।
..............................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
...................................................................................................................................................................