५ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी भएका बैंकले जगेडामा १ करोड ५७ लाख रुपैयाँ रहेको छ । बैंकले यसअवधिमा ५८ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरेर ३५ करोड ४२ लाख कर्जा लगानी गरेको छ ।
बैंकले प्रोभिजनमा ४५ लाख रुपैयाँ राखेको छ भने ४९ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । बैंकको प्रति शेयर आम्दानी १७ दशमलव ७४ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात २२ दशमलव ८९ गुणा, प्रति शेयर नेटवर्थ १ सय २७ दशमलव ३० रुपैयाँ र तरलता अनुपात ४९ दशमलव ७२ गुणा रहेको छ ।
आफै पुँजी पुर्याउने योजनामा रहेको सानिमाले किन किन्यो वागमति डेभलपेमन्ट बैंक ?
....................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
....................................................................................................................................................................