सिभिल बैंकले युनिक फाइनान्स खरिद गर्ने

Aug 02, 2016 merolagani

इन्टरनेशनल लिजिङ एण्ड फाइनान्ससँग मर्जरको प्रक्रियामा रहेको सिभिल बैंक (CBL) ले युनिक फाइनान्सलाई खरिद गर्ने भएको छ । सिभिलले युनिकलाई खरिद गर्ने भएपछि  शेयरबजारमा युनिक फाइनान्सको शेयर किनबेच रोक्का भएको छ ।



आइएलएफसिलसगँको मर्जरपश्चात ३ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिभिल बैंकले २३ करोड ८६ लाख रुपैयाँ पूँजी भएको युनिक फाइनान्स खरिद गर्ने भएको हो । सिभिल बैंकले र इन्टरनेशनल लिजिङ एण्ड फाइनान्ससँग मर्जरको लागि अन्तिम सम्झौता गरिसकेको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।