राष्ट्र बैंकले गत शुक्रबार बागमती र सानिमा बैंकलाई गाभिने सम्बन्धमा अन्तिम स्वीकृति दिएको हो । उसले ३ महिना भित्रमा आवश्यउक सबै प्रकृया पुरा गराउन पनि बैंकहरुको ध्यानाकर्षण गराएको बुझिएको छ । ५ करोड रुपैंया चुक्ता पूँजी रहेको बागमतीलाई किनेर सानिमा बैंकको पूँजी बिस्तारमा खासै योगदान नपुग्ने भए पनि राष्ट्र बैंकको आग्रहमा नै सानिमाले झण्डै अढाई महिना पहिले बागमतीलाई खरिद गर्ने सम्झौता गरेको थियो ।
सानिमाले किनेको बागमतीको यस्तो छ प्रगति
सानिमा बैंकले खुद नाफामा ६७ प्रतिशतले बढोत्तरी गरी कमायो एक अर्ब ५ करोड, निस्क्रिय कर्जामा यस्तो चमत्कार ?
आफै पुँजी पुर्याउने योजनामा रहेको सानिमाले किन किन्यो वागमति डेभलपेमन्ट बैंक ?
...................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।