शेयरधनीका नाममा पोखरा फाइनान्सले निकाल्यो कडा विज्ञप्ती

Aug 11, 2016 Mero Lagani

लामो समयदेखि नगद लाभांस संकलन नगरेका लगानीकर्तालाई तत्काल त्यस्तो रकम संकलन नगरे कानुन बमोजिम त्यसको व्यवस्थापन हुने भन्दै पोखरा फाइनान्स (PFL) ले ध्यानाकर्षण गराएको छ । फाइनान्सले ५ वर्ष भन्दा पहिलेदेखिको बक्यौता नगद लाभांस संकलन गर्न शेयरधनी तथा हकवालाहरुलाई आग्रह गरेको हो ।

फाइनान्सले आफ्नो मुख्य कार्यालय वा शाखा कार्यालयहरुबाट बक्यौता नगद लाभांस संकलन गर्न भनेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।