११ करोड १० लाख रुपैंया चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ करोड ८० लाख ८३ हजार रुपैंया सञ्चित छ । बैंकले अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४७ करोड ४४ लाख ३६ हजार रुपैंया निक्षप संकलन गरेकोमा गत आर्थिक वर्षमा १ अर्ब ८३ करोड ४ लाख ९३ हजार रुपैंया निक्षेप संकलन गरेको छ । त्यसै गरि अघिल्लो आर्थिक वर्षमा ७६ करोड २९ लाख ५५ हजार रुपैंया कर्जा प्रवाह गरेको बैंकले गत आर्थिक वर्षमा ८३ करोड ४९ लाख ५२ हजार रुपैंया कर्जा प्रवाह गरेको छ ।
पूँजीकोष अनुपात १२ दशमलव ६६ प्रतिशत, निष्कृय कर्जा अनुपात ३ दशमलव ११ प्रतिशत रहेको बैंकको प्रतिशेयर आम्दानी १४ रुपैंया १६ पैसा छ । त्यसै गरि प्रतिशेयर नेटवर्थ १ सय ५९ रुपैंया ८ पैसा रहेको बैंकको तरलता अनुपात ५३ दशमलव ३ प्रतिशत र मूल्य आम्दानी अनुपात २२ दशमलव ८९ प्रतिशत रहेको छ ।
....................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।