नबिल बैंक निजीक्षेत्रको सर्वोत्कृष्ट वाणिज्य बैंक घोषित

Aug 22, 2016 merolagani

नबिल बैंंक (NABIL) ले “तेस्रो न्यूबिज बिजनेश कन्क्लेभ अवार्ड २०१६” मा “सर्वोत्कृष्ट वाणिज्य बैंक” सम्मान प्राप्त गरेको छ । गत आर्थिक बर्षमा निजी क्षेत्रका बैंकहरुमा मध्येमा सबैभन्दा धेरै नाफा कमाएको बैंकले उक्त सम्मान पाएको हो ।बैंकले गत आर्थिक बर्षमा २ अर्ब ८२ करोड खुद नाफा कमाएको थियो ।

 

उद्योग तथा वाणिज्य महासंघका पूर्व अध्यक्ष रवि भक्त श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीलाई सो पुरस्कार हस्तान्तरण गरे ।

उक्त अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतले भने “ प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु बैंकको गौरव हो र विषम आर्थिक तथा राजनैतिक अस्थिरताका बावजुद बैंकले इच्छाए अनुसारको कार्य सम्पादन गर्न सक्नु भनेको बैंकका हिस्सेदारहरुको हितको संरक्षण प्रति बैंकको अथक प्रयत्नको स्पष्ट प्रमाण हो ।” 

 

नविल बैंकको गजबको प्रगति,प्रतिशेयर आम्दानी ५९ रुपैयाँ बढी

बाणिज्य बैंकहरुको प्रति शेयर आम्दानी हेरेपछि अब कुन बैंकको शेयर किन्नु उचित ?

[अरुण भ्यालीको जलबिद्युत कम्पनीमा पारिवारिक ठेक्का, दुई अर्ब बढीको भ्रष्टाचार]

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।