उनीहरुले तलब समयमै दिनुपर्ने, सञ्चय कोष र नागरिक लगानी कोषको पैसा समयमै पठाउनुपर्ने, अवकाशप्राप्त कर्मचारीलाई उपदानको व्यवस्था गर्नुपर्ने, विमा रकम पठाउनुपर्नेलगायतका माग राखेका छन् ।
सङ्घर्ष समितिका संयोजक राजु रानाभाटले छ महिनादेखि तलब नदिएपछि बाध्य भएर सङ्घर्षमा उत्रनुपरेको बताए । उनले भने– “हाम्रो माग सम्बोधन नभएसम्म हामी आन्दोलन जारी राख्छौँ ।”
आन्दोलनरत कर्मचारीले तलब नदिएको भन्दै मङ्गलबार महाप्रबन्धकको कार्यकक्ष समेत घेराउ गरेका थिए । रासस
..............................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
....................................................................................................................................................................