सिन्धुली बजार सिन्धुलीमा बुधबारदेखि सञ्चालनमा आएको नयाँ शाखाको सिन्धुली उधोग वाणिज्य संघका अध्यक्ष विनेश कुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । बैंकले मर्जरका दौरान दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमिक रुपमा स्थानान्तरण गर्दै जाने योजना रहेको बताएको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
१ वर्ष लामो मर्जर प्रकृया पुरा गरेर एकीकृत कारोबार सुरु भएको ७ महिना बितिसक्दा पनि प्रभु बैंकको शेयर कारोबार भने खुल्न सकेको छैन । राष्ट्र बैंकले वित्तीय अवस्था हेरेर मात्र शेयर कारोबार फुकुवा गर्ने भनेको भए पनि बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा प्रगती गरेको वित्तीय विबरण प्रकाशित गरिसकेको भए पनि अझै शेयर कारोबार नखुल्दा लगानीकर्ता अन्यौलमा परेका छन् ।
ग्राण्डको खराब कर्जाको भारी बोकेर पनि प्रभु बैंकले बढायो खुद नाफा
प्रभुले यसरी किन रुवायो लगानीकर्ता ?
ग्राण्ड बैंकलाई गाभेपछि के भयो प्रभु बैंकको बित्तीय अबस्था ?
बिग्रे भत्केका संस्था प्रभुको शरणमा आए अझै स्वागत् छ : देवि प्रकाश भट्टचन
प्रभु समूहको सफलताः बिग्रे-भत्केका र डुबेका कम्पनी किनेर अब्बल बाणिज्य बैंक