भदौ महिनामा मात्रै थरिथरीका सवा २ करोड कित्ता शेयर निष्काशन गर्ने कम्पनी यस्ता छन्

Aug 27, 2016 Mero Lagani

शेयर बजारको आकार तथा लगानीकर्ता बढ्दै गर्दा पूँजी वृद्धिको चटारोमा रहेको बैंक वित्तीय संस्था, बीमा तथा जलविद्युत कम्पनीहरुले हकप्रद तथा साधारण शेयर निष्काशन गर्दैछन् । यस क्रममा भदौ महिना भरिमा मात्र ६ वटा कम्पनीले मात्र सवा २ करोड कित्ता शेयर निष्काशन गर्दैछन् । साउन महिनामा पनि १० भन्दा बढी कम्पनीले यस्ता शेयर निष्काशन गरेका थिए ।

भदौ महिनाभित्रमा छ वटा कम्पनीको २ करोड २५ लाख ८१ हजार ८ सय कित्ता शेयर निष्काशन गर्दैछन् । यस क्रममा आरएसडिसी लघुवित्तले ४ लाख कित्ता साधारण शेयर निष्काशन गरिसकेको छ भने सेञ्चुरी बैंकले पनि ३० प्रतिशत हकप्रद निष्काशन गरिसकेको छ । आइतबारबाट प्राइम कमर्शियल बैंकले ३३ प्रतिशत हकप्रद तथा सुयौदय लघुवित्तले १ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गर्दैछन् ।

 

 

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।