गत आर्थिक वर्षको कमाईबाट कुन् कुन् कम्पनीले गरे बोनस प्रस्ताव ? (काउण्ट डाउन)

Aug 27, 2016 Mero Lagani

गत आर्थिक वर्षमा गरेको आम्दानीबाट सुचिकृत कम्पनीहरुले बोनस तथा नगद लाभांस प्रस्ताव गर्ने क्रम सुरु भएको छ । यस क्रमममा शुक्रबारसम्ममा १६ वटा सुचिकृत कम्पनीहरुले बोनस तथा लाभांस बितरण गर्ने प्रस्ताव गरेका छन् । २ वाणिज्य बैंक तथा ५ फाइनान्स सहित १६ कम्पनीहरुले गरेको लाभांस वितरण प्रस्ताव यस्तो छ ।

सबैभन्दा धेरै नगद लाभांस प्रस्ताव गर्नेमा युनिलिभर नेपाल रहेको छ भने धेरै बोनस प्रस्ताव गर्नेमा स्वरोजगार लघुवित्त विकास बैंक रहेको छ । वाणिज्य बैंकहरुमा एनआईसी एशिया बैंकले २६ प्रतिशत बोनस तथा १ दशमलव ३७ प्रतिशत नगद लाभांस तथा नेपाल इन्भेष्टमेट बैंकले २० प्रतिशत बोनस र २१ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरेको छ ।

त्यसै गरि एनआईबिएल समृद्धि फण्ड १ ले प्रतिईकाई १५ प्रतिशतका दरले नगद लाभांसको प्रस्ताव गरेको छ । शुक्रबारसम्ममा बोनस तथा नगद लाभांस प्रस्ताव गरेका १६ सुचिकृत कम्पनीहरुको काउण्टडाउन यस्तो छ ।

 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।