लक्ष्मी लघुवित्तको शतप्रतिशत हकप्रदका लागि कहिले हुँदैछ शेयरधनी पुस्तिका बन्द ?

Sep 02, 2016 Mero Lagani

केही दिन अघि मात्र नेपाल धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद निष्काशनको स्वीकृति पाएको लक्ष्मी लघुवित्त वित्तीय संस्था (LLBS) ले हकप्रद निष्काशनका लागि बुकक्लोजको मिति तोकेको छ । लघुवित्त सञ्चालक समितिको शुक्रबार बसेको सञ्चालक समितिको ७१ औं बैठकले भदौ २६ गते शेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो ।

हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २२ करोड रुपैंया पुग्नेछ । गत आर्थिक वर्षमा ६ करोड २४ लाख ४६ हजार रुपैंया खुद नाफा कमाएको लघुवित्तको प्रतिशेयर आम्दानी ५६ रुपैंया ७७ पैसा रहेको छ । 

[लक्ष्मी लघुवित्तले पायो शतप्रतिशत हकप्रद निष्काशनको स्वीकृति, एक वर्षमा कति बढ्यो शेयर मुल्य ?]

 

 

[गत आर्थिक वर्षमा लघुवित्त कम्पनीहरुले कस्तो गरे प्रगती ? (तथ्यांक सहित)]

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।