बजारमा थपियो पाँच कम्पनीको एक करोड कित्ता शेयर

Sep 05, 2016 Merolagani

नेपाल स्टक एक्सचेन्जमा सोमबार एक करोड तीन लाख कित्ता शेयर थपिएको छ । चार कम्पनीकोे बोनस र एक कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएपछि बजारमा शेयर संख्या बढेको हो ।

नेपाल स्टक एक्सचेन्जले जनाए अनुसार सबैभन्दा धेरै एनआईसी एशियाको हकप्रद शेयर सूचिकृत भएको छ । यसरी सूचिकृत भएको शेयर लगानीकर्ताको हितग्राही खातामा आउन भने केही दिन लाग्ने छ । 

हेर्नुहोस् कुन कुन कम्पनीका शेयर सूचिकृत भए ?

 

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।