सेञ्चुरी बैंकमा ५ रुपैयाँमै बचत खाता खोल्न सकिने,बार्षिक ३ प्रतिशत ब्याजदर

Sep 06, 2016 merolagani

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले ५ रुपैयाँमा बचत खाता खोल्ने गरी नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले उक्त खातामा वार्षिक ३% का दरले मासिक रुपमा ब्याज भुतmानी गर्ने जनाएको छ भने ३५० रुपैयँमा डेबिड कार्ड र २ लाख रुपैयाँ सम्म निक्षेप सुरक्षण बिमा प्रदान गर्ने भएको छ ।

गत असार मसान्त सम्म बैंकले २८ अर्ब ९७ करोड निक्षेप संकलन गरेर २५ अर्ब ८ करोड कर्जा परिचालन गरेको छ । यसअवधिमा बैंकले ३८ करोड २६ लाख खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, ८ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

 

खुल्यो सेञ्चुरी बैंकको ३० प्रतिशत हकप्रद,असोज ९ गतेसम्म आवेदन गर्न सकिने

सेञ्चुरीले कमायो ३८ करोड २६ लाख, भाद्र ५ गतेदेखी ३० प्रतिशत हकप्रद

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।