गत आर्थिक वर्षमा फाइनान्स कम्पनीले के गरे ? ७ फाइनान्सको प्रस्तावित बोनस यस्तो

Sep 11, 2016 Mero Lagani

गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई दिने प्रतिफल घोषणा गर्ने क्रम सुरु भएसंगै लगानीकर्ता त्यसको अनुमान लगाउन थालेका छन् । फाइनान्स कम्पनीहरुको गत आर्थिक वर्षको नाफा घाटा तथा अघिल्लो वर्षको अवस्थालाई हेरेर पनि केही हदसम्म लगानीकर्ताले प्रतिफलको आंकलन गर्न सक्छन् । तर फाइनान्स कम्पनीहरुले प्रतिशेयर आम्दानीका आधारमा नै कति प्रतिफल दिन्छन् भन्ने अवस्था रहँदैन ।

शेयर बजारमा निरन्तर उतार चढाव देखिदै गर्दा फाइनान्स कम्पनीले पनि बजारको सुचक तल माथि गराउन मद्धत गरिरहेको छ । लगानीकर्ताको चासो राम्रो प्रतिफल पाउने कम्पनीमा रहेको छ । जसका कारण बजारमा पस्ने अनि निस्कने साना ठुला लगानीकर्ताको जमात पनि उत्तिकै छ ।

मेरोलगानीले गत आर्थिक वर्षमा फाइनान्स कम्पनीहरुले गरेको प्रगतीको तथ्यांक प्रस्तुत गरेको छ । उपलब्ध भएका २४ फाइनान्स कम्पनीको वित्तीय अवस्था तालिकामा देखाइएको छ ।

 

जस मध्ये ७ फाइनान्स कम्पनीहरुले लगानीकर्तालाई दिने प्रतिफल प्रस्ताव गरिसकेका छन् ।

 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।