बैंकले एक सय रुपैयाँ दरको ८१ लाख एक हजार ४ सय ३८ कित्ता शेयर निष्कासन गरेको थियो ।
मेगा बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । बैंकका शेयरधनीले मेगा बैंकका सबै शाखा र ग्लोबल आइएमई क्यापिटलबाट हकप्रद शेयर भर्न सक्नेछन् ।
मेगा र पश्चिमान्चल गाभिएपछि मेगाको चुक्तापूँजी ३ अर्ब २५ करोड पुगेको छ । २५ प्रतिशत हकप्रद शेयर निष्काशन पछि बैंकको चुक्तापुँजी ४ अर्ब ५ करोड रुपैयाँ हुनेछ। बैंकले गतआर्थिक बर्षमा ५५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
....................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।