कृषि विकास बैंकको ५० प्रतिशत हकप्रद समायोजन भएपछि सेयर मूल्य ६९७ रुपैयाँ तोकिएको छ । आज सोमबारदेखि सेयर किन्नेले हकप्रदमा दाबी गर्न नपाउने गरी शेयरधनी पुस्तिका बन्द गरिएको छ ।
राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको बैंकको शेयर मूल्य समायोजन हुँदा बेस रेट ५६१ रुपैंया रहेको छ ।