काष्ठमण्डप र कन्चनको बोनस सेयर प्रस्ताव

Oct 16, 2016 Merolagani

काष्ठमण्डप डेभ्लपमेन्ट बैंक(KDBL)ले गत बर्षको खुद नाफाबाट २३ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । उता कन्चन डेभलपमेन्ट बैंक(KADBL)ले भने २५ प्रतिशत बोनसको प्रस्ताव अघि सारेको छ ।

राष्ट्रियस्तरको बिकास बैंक काष्ठमण्डपले २५ प्रतिशत हकप्रद पनि चाँडै नै जारी गर्दैछ । यसका लागि धितोपत्र बोर्डबाट उसले स्वीकृति समेत पाईसकेको छ । बैंकको चुक्ता पूँजी हाल ६८ करोड रहेकोमा उसले गत आर्थिक बर्षमा ३० करोड खुद नाफा गरी प्रति सेयर आम्दानी ४४ रुपैयाँ कायम गरेको थियो ।

उता, १९ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कन्चनपुरको कन्चन डेभ्लपमेन्ट बैंकले गत बर्ष ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएर प्रति सेयर आम्दानी ३१ रुपैयाँ कायम गरेको थियो ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।