नेको ईन्योरेन्स र भार्गव विकास बैंकले २०/२० प्रतिशत बोनस दिने

Oct 23, 2016 merolagani

नेको ईन्सुरेन्स (NIL) ले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । यस्तै भार्गव विकास बैंक (BHBL) ले पनि २० प्रतिशतनै बोनस बाड्ने प्रस्ताव अघि सारेको छ । दुवै कम्पनीले गत आर्थिक बर्षको कमाईबाट उक्त लाभांस प्रस्ताव गरेका हुन ।



नेको ईन्योरेन्सले २० प्रतिशत बोनस सेयरसँगै कर प्रयोजनका लागि १ दशमलव शुन्य ५ प्रतिशत नगद लाभांस समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।गत आर्थिक बर्षमा ईन्योरेन्सले १२ करोड ६० लाख रुपैंया खुदनाफाकमाएको थियो ।

भार्गव विकास बैंकले पनि २० प्रतिशत बोनस तथा १ दशमलव शुन्य ५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । गतआर्थिक बर्षमा बैंकले दुई करोड ५८ लाख ५६ हजार रुपैंया खुद नाफा कमाएको थियो

दुवै कम्पनीले प्रस्ताव गरेको लाभांस सम्बन्धित कम्पनीका नियमनकारी निकायको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

.................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।