सानिमा बैंकले फेरि देखायो बाणिज्य बैंक मध्येमा उदाहरण

Oct 24, 2016 Merolagani

बाणिज्य बैंकहरु मध्येमा निस्क्रिय कर्जा न्युन राखी क्रमबद्ध प्रगति गरेर उदाहरण प्रस्तुत गर्दै आएको सानिमा बैंकले फेरि आफ्नो शक्ति देखाएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय बिबरणमा त्यही उदाहरण पेश गरिएको छ । हेर्नुहोस् सानिमाको प्रगतिका झलकः

               सानिमाको बित्तीय बिबरणको तुलनात्मक अध्ययनः

 

गैरआवासीय नेपालीहरुको मुख्य लगानी रहेको सानिमाका सबै सूचकहरु प्रगति उन्मुख देखिन्छन् । कारोबार बिस्तारको अबस्था पनि राम्रो देखिएको छ । 

सानिमाले आफ्नो निस्क्रिय कर्जालाई गत आर्थिक बर्षको पहिलो त्रैमासमा जस्तै ०.०५ प्रतिशतमा कायम राखेर बाणिज्य बैंकहरु मध्येमा सबैभन्दा कम जोखिम भएको बैंकको उदाहरण देखाउनुलाई नै खास उपलब्धि मान्नुपर्छ । 

कर्जा प्रबाह गर्दा नै ऋणीको कर्जा तिर्नसक्ने हैसियत मूल्यांकन गर्ने, असल धितो लिने र असुलीमा कडाई गर्ने नीतिका कारण सानिमाले आफुलाई जोखिमबाट बचाउँन सकेको बुझिन्छ । 

५० प्रतिशत हकप्रद र हकप्रदपछि आकर्षक बोनस सेयर बितरण गरेर उसले उल्लेखनीय रुपमा पूँजी बृद्धि गरेको थियो तर प्रति सेयर आम्दानीलाई खासै खस्कन दिएन । 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।