प्राईम कमर्शियल बैंकको प्रगति किन भयो मन्द ?

Oct 26, 2016 Merolagani

प्राईम कमर्शियल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खासै प्रगति गर्न नसकेको बित्तीय बिबरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा गत बर्षको सोही अवधिको तुलनामा तीन करोडले मात्र खुद नाफा बढाउँन सके पनि संचालन नाफा भने घटेको छ । 

बैंकले निस्क्रिय कर्जा वापत जोखिम कोषमा राखेको रकम फिर्ता ल्याएर खुद नाफालाई सन्तुलन गर्न सकेको देखिन्छ ।

हेर्नुहोस् प्राईमको बित्तीय बिबरणको तुलनात्मक अध्ययन

रकमलाई करोडमा देखाईएको छ ।

प्राईमले कर्मचारीको पारिश्रमिक बृद्धि गरेर बल्ल - बल्ल अरु बाणिज्य बैंकको हाराहारीमा पुर्याएकाले सो शीर्षकको खर्च बढ्न गएको छ भने संचालन खर्च नियन्त्रणमा राखेको देखिन्छ ।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।