जनता बैंकको बिहीबार सेयरधनी दर्ता किताब बन्द भएकाले बुधबार अन्तिम कारोबार भएको मूल्यमा समायोजन भई ३७७ रुपैयाँ आजको समायोजित मूल्य तोकिएको छ ।
त्यसैगरी हिमालयन बैंकले जारी गर्न लागेको १४.२८ प्रतिशत हकप्रदको मूल्य समायोजित भई सो बैंकको प्रति सेयर मूल्य १४०८ रुपैयाँ तोकिएको छ ।