एनबी इन्स्योरेन्सको कम्पनी सचिवमा शरण रेग्मी

Nov 03, 2016 Merolagani

एनबी इन्स्योरेन्स (NBIL) को कम्पनी सचिवको जिम्मेवारी शरण रेग्मीले पाएका छन् । कम्पनीमा सहायक महाप्रबन्धकको जिम्मेवारी सम्हालिरहेका रेग्मीलाई इन्स्योरेन्स सञ्चालक समितिको बैठकले कम्पनी सचिवको जिम्मेवारी पनि दिने निर्णय गरेको हो ।

इन्स्योरेन्स सञ्चालक समितिको यहि कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई सोही दिनदेखि कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।