कम्पनीहरुको बोनस सेयर घोषणा र साधारणसभाको अबस्था (तथ्य बिबरणसहित)

Nov 06, 2016 Merolagani

- परमेश्वर अधिकारी
नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीहरुले गत बर्षको खुद नाफाबाट धमाधम लाभांश घोषणा गरी साधारणसभाबाट पारित गराएर त्यसलाई लगानीकर्ताको खातामा हाल्दैछन् । नगद लाभांश भन्दा बोनस सेयरमै अहिले लगानीकर्ताको आकर्षणमा छ । बोनस पाउन सेयरधनी दर्ता किताब बन्द हुनुभन्दा अघि नै सेयर लिएको हुनुपर्ने नियम छ । हेर्नुहोस्, कुन कम्पनीले कति बोनस घोषणा गरे ?

बोनस सेयर घोषणा गरेका कम्पनीहरुको मूल्य उचालिएर सेयर किन्नु कति फाईदाजनक छ भन्ने कुरा सम्बन्धित लगानीकर्ताले बिचार गर्नै पर्छ । आफ्नो सेयर भएको कम्पनीको बारेमा जानकारी हासिल गर्न लगानीकर्तालाई सजिलो होस् भन्ने अभिप्रायले मात्र यो तथ्य बिबरण प्रस्तुत गरिएको छ ।

                            बाणिज्य बैंक तर्फ

                                      बिकास बैंक तर्फ

                                            फाईनान्स तर्फ 

                                              लघुवित्त तर्फ

                                        बिमा तर्फ 

                                             जलबिद्युत तर्फ 

                                            अन्य

 

                                        सामुहिक लगानी कोष तर्फ

- स्रोत : कम्पनीहरुले जारी गरेका सूचना तथा नेपाल स्टक एक्स्चेञ्ज

  

सेयरधनी दर्ता किताब बन्द भएको र साधारणसभा भईसकेको कम्पनीको सेयरमा  लगानी गर्नेले अर्को बर्ष हुने साधारणसभामा मात्र लाभांश पाउनेछन् । तर बोनस घोषणा गर्न, सेयरधनी दर्ता किताब बन्द हुन र साधारणसभा मिति तोक्न बाँकी भएका राम्रा कम्पनी छानेर लगानी गरे यसै बर्षको लाभांश पनि हात पार्न सकिन्छ ।

यहाँ बिबरण समाबेश गरिएका बाहेकका कम्पनीको लाभांश घोषणा हुन बाँकी रहेको छ ।

            ... [कम्पनीको साधारण सभामा बोल्ने धन्दा गर्ने हो ? मालामाल भईन्छ] ...

..............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।