मुगुकी सुनाकलीलाई लक्ष्मी बैंकले लिटिल एञ्जल्समा पढाउने

Nov 17, 2016 Merolagani

लक्ष्मी बैंककाकर्मचारी द्वारा प्रबर्धित संस्था लक्ष्मी केयर “निश्वार्थ पहल” ले एक जना किशोरीलाई उच्च शिक्षा प्रदान गर्ने भएको छ । शैक्षिक सहायताको सहयोगार्थ सुनाकली बुढालाई औपचारीक हस्ताक्षर समारोहको आयोजना गरी उच्च माध्यमिक शिक्षाको छात्रवृत्ति प्रदान गरेको हो ।

बैकंले सुनाकलीलाई लिटिल एन्जल्स स्कूल, हात्तीवन ललितपुरमा उच्च माध्यमिक तहको अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको हो । विकट जिल्ला मुगुकी सुनाकलीलाई मुख्य पात्र बनाएर सञ्चारकर्मी भोजराज भाटले लघुचलचित्र सुनाकली निर्माण गरेका थिए । सुनाकली चलचित्रले मुगुका किशोरीहरुकोे यर्थाथ जिवन र अप्ठ्यारो परिस्थितिमा पनि आफनो कला कौशलबाट फुटबल खेलमा प्राप्त गरेको सफलतालाई प्रस्तुत गरिएको छ । उक्त चलचित्रलेविभिन्न १४ वटा अन्तर्राष्ट्रि अवार्ड पाइसकेको छ । 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।