प्रिमियरलाई खरिद गर्ने प्रक्रिया पुरा गर्न सिटिजन्सलाई प्रिमियरलाई खरिद गर्ने प्रक्रिया पुरा गर्न सिटिजन्सलाई झण्डै एक बर्ष लागेको थियो । बैंकले प्रिमियर फाइनान्सका शेयरधनीलाई आफुसँग भएका शेयर प्रमाणपत्र तथा डिम्याट खाताको विबरण सिआईबिएल क्यापिटलमा बुझाउन भनेको छ ।
फाइनान्सका शेयरधनीले आवश्यक प्रक्रिया पुरा गर्नका लागि सिआईबिएल क्यापिटलको कार्यालय बाटुलेघर डिल्ली बजारमा सम्पर्क राख्नु पर्ने हुन्छ