मंसिर महिनामा साधारण सभा बोलाएका ५ लघुवित्तको बुक क्लोजको मिति थाहा पाउनुहोस्

Nov 18, 2016 Merolagani

गत आर्थिक वर्षको कमाईबाट लाभांस घोषासँगै साधारण सभा तथा बुक क्लोज गर्ने क्रम बढ्दै गएको छ । यस क्रममा केही लघुवित्त कम्पनीहरुले साधारण सभा गरिसकेका छन् भने केहीले साधारण सभाको मिति निर्धारण गरिसकेका छैनन् । यहि मंसिर महिना भित्रमा साधारण बोलाएका पाँच वटा लघुवित्त कम्पनीहरुको शेयरधनी पुस्तिका पनि बन्द हुने मिति नजिकिएको छ ।

विजय लघुवित्त (@VLBS), एनएमबी माइक्रोफाइनान्स (NMBMBSL), जनउत्थान सामुदायिक लघुवित्त (JSLBB), रिलायबल माइक्रोफाइनान्स (FMFL), निर्धन उत्थान लघुवित्त बैंक (NUBL) ले मंसिर महिनामा साधारण सभा बोलाएका छन् । यी लघुवित्तको शेयरधनी पुस्तिका बन्द हुने मिति तथा साधारण सभाको मितिको तालिका यस्तो छ ।

 

पाँच लघुवित्त कम्पनीले प्रस्ताव गरेको बोनस तथा नगद लाभांस यस्तो छ ।

१७ वटा लघुवित्तले पहिलो त्रैमासमा कस्तो गरे प्रगति ?  (तथ्यांक सहित)

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।