प्रुडेन्सियल इन्स्योरेन्सले २० प्रतिशत बोनसपछि ३० प्रतिशत हकप्रद दिने

Nov 21, 2016 merolagani

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (PICL) ले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले बोनसपछि ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव समेत गरेको छ ।



कम्पनीको १६२ औ बोर्ड बैठकले उक्त प्रस्ताव गरेको हो । साथै इन्स्योरेन्सले कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांस समेत बाड्ने भएको छ । कम्पनीले प्रस्ताव गरेको लाभांस विमा समितिको स्वकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

हाल कम्पनीको ३५ करोड ६४ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । बोनसपछि कम्पनीको पूँजी ४२ करोड ७६ लाख रुपैयाँ पुग्नेछ । त्यसपछि ३० प्रतिशत हकप्रद बिक्री गर्दा ५५ करोड रुपैयाँ नाघ्नेछ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।