रुकुमको रुकुमकोटमा प्रभु बैंकको नयाँ शाखा

Dec 02, 2016 merolagani

प्रभु बैंक (PRVU) ले रुकुम जिल्लाको रुकुमकोट गा.वि.स. वडा नं.६ मा नयाँ शाखा विस्तार गरेको छ । बैंकले युके एड “सक्षम” को सहकार्यमा उक्त स्थानमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको हो।



उक्त शाखाको शुक्रबार भु.पु. आपुर्ति मन्त्री तथा सभासद गणेशमान पुनले एक समारोहका विच समुद्घाटन गरेका हुन् ।

रुकुममा विस्तार भएको बैंकको उक्त शाखाबाट त्यसक्षेत्रका स्थानीय वासिन्दाहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकको अपेक्षा छ । साथै रुकुममा प्रभु बैंक पुगेपछि स्थानीयहरु पनि उत्साहित भएका छन् ।

...............................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.............................................................................................................................

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।