आइतबार नेप्सेमा थपियो पाँच कम्पनीको साढे ३५ लाख कित्ता सेयर

Dec 04, 2016 merolagani

आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ३५ लाख ६२ हजार ७ सय ८५ कित्ता सेयर सुचिकृत भएको छ । विभिन्न पाँच कम्पनीको साधारण, बोनस र हकप्रद गरी उक्त मात्रामा सेयर सूचिकरण भएको नेप्सेले जनाएको छ ।



आइतबार नेप्सेमा फस्र्ट माइक्रो फाइनान्सको ३ लाख ४५ हजार कित्ता बोनस सेयर, नेशनल माइक्रोफाइनान्सको १० लाख कित्ता साधारण सेयर, सिद्धार्थ फाइनान्सको ३ लाख ५५ हजार ९ सय ५० कित्ता बोनस सेयर, मालिका विकास बैंक ७ लाख ६ हजार ८ सय ३५ कित्ता बोनस सेयर तथा रिडि हाइड्रो पावर कम्पनीको ११ लाख ५५ हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।