हिमालयन जनरल इन्स्योरेन्सले प्रस्ताव गर्यो २० प्रतिशत बोनस

Dec 05, 2016 Merolagani

हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले लगानीकर्तालाई २० प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले बोनसको कर प्रयोजनका लागि एक दशमलव शुन्य पाँच प्रतिशत नगद लाभांस पनि बितरण गर्ने प्रस्ताव गरेको हो । बीमा समिति र कम्पनीको साधारण सभाले उक्त प्रस्ताव स्वीकृत गरे पछि लगानीकर्ताले लाभांस पाउने छन् ।

३२ करोड १० लाख रुपैंया चुक्ता पूँजी रहेको कम्पनीको बेनस बितरण पश्चात चुक्ता पूँजी ३८ करोड ५२ लाख रुपैंया पुग्नेछ । केही समय अघि ३२ करोड १० लाखको दुई सय २० प्रतिशत हकप्रद प्रस्ताव गरेको कम्पनीको बोनस र हकप्रद पश्चात चुक्ता पूँजी एक अर्ब नौ करोड रुपैंया पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।