चालु आर्थिक बर्षको त्रैमासको अवधिमा कम्पनीले विद्युत्त बिक्रिबाट मात्रै २ करोड ७ लाख ६१ हजार कमाएपछि नाफमा सुधार आएको हो । २४ करोड ३० लाख रुपैंयाँ चुक्तापुँजी रहेको हाइड्रोको जगेडा कोष ४ करोड ६५ लाख ७५ हजार रुपैंयाँ नकारात्मक रहेको छ ।
यसअवधिमा कम्पनकिो प्रति शेयर आम्दानी दुई दशमलव छ रुपैंया रहेको छ । त्यस्तै कम्पनीको प्रति शेयर नेटवर्थ ८० दशमलव ८३ रुपैयाँ रहेको छ भने तरलता अनुपात शुन्य दशमलव ४३ गुणा र प्रति शेयर कुल सम्पत्तिको मुल्य २ सय ४२ दशमलव ७७ रुपैयाँ रहेको छ ।
कम्पनीले सञ्चालन गरेको संखुवासभाको चैनपुरमारहेको वरुण हाइड्रो ४.५ मेगावाट क्षमताको संखुवासभा जिल्लाकै सबैभन्दा ठुलो हेवा खोला जलविद्युत आयोजना हो ।