देवः विकास बैंकको बोनस र हकप्रदपछि कतिमा भयो मूल्य समायोजन ?

Jan 02, 2017 merolagani

देवः विकास बैंक लिमिटेड (DBBL) को सोमबार नेप्सेले सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकको १४ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको हो ।



बैंकको समायोजनपछिको मूल्य प्रतिकित्ता २ सय २३ रुपैयाँ तोकिएको छ । जसको आधारभूत मूल्य २ सय रुपैयाँ रहेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।