त्यसैगरी, माछापुच्छ्रे बैंक लिमिटेड पोखरा शाखाले पोखरा –१२ ढिकालेथर स्थित सरस्वती आधारभूत बिद्यालयलाई डेस्क तथा बेन्च हस्तान्तरण गरेको बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत गरीब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई उक्त सामाग्रीहरु प्रदान गरेको हो । बैकले हरेक महिना एक सामाजिक उत्तरदायित्व भन्ने मूल नाराका साथ देशभरका विभिन्न शाखाहरु मार्फत सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यहरु गरीरहेको बताएको छ ।